सगुन आयो सुपारी कुड्को खाउँ कि नखाउँ रहेछ उनको बिहेको निम्तो जाउँ कि नजाउँ मिलन हुने आसमा थे म उनको मन बदलेछ मेरो त्यै आश मरेको हेर्न आउँ कि नआउँ चर्केला मुटु सिउदो भर्दा पराई हातले छाल्किदा आँसु बिरही गीत गाउँ कि नगाउँ जनेछिन उनी पराई घर डोलीमा चढेर त्यो रित्तो खिड्की त्यो रित्तो गल्ली धाउँ कि नधाउँ उनले त सावित् गरेरै छोडिन पराई हुँ भनि म आफ्नै ठानी एकोरो माया लाउँ कि नलाउँ सगुन आयो सुपारी कुड्को खाउँ कि नखाउँ रहेछ उनको बिहेको निम्तो जाउँ कि नजाउँ
लोकप्रिय पोस्ट
शुक्रवार, 25 मार्च 2011

सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें