गुल्मी जेष्ठ ९
पर्यटन मन्त्रालयवाट खटिएको एक टोलीले गुल्मीको प्रसिद्ध ऐतिहाँसिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गाको लेकमा केवुलकार सञ्चालनको सम्भाव्यता अध्ययन गरेको छ ।
डिजीकोन कन्सल्टेन्ट् कम्पनी काठमाण्डौवाट आएका इन्जिनियरहरु गणेश पाठक, जिवनवहादुर प्रधान र चञ्चलकुमार झा लगायतको टोलीले हिजो र आज रेसुङ्गामा यस्तो सम्भाव्यता अध्ययन गरेको हो
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें