लोकप्रिय पोस्ट

बुधवार, 24 अगस्त 2011

विचार

पृथ्बी मा तिन चीज हरु व्यर्थ छन / एक कंजूस संग भएको धन व्यर्थ हुन्छ किन की त्यों पैसालाई उसले प्रयोग गर्दैना / दुई मुर्ख मानिस संग भएको बिध्या पनी  व्यर्थ हुन्छ त्यों पनी उसले प्रयोग गर्दैना / तिन ; कायेर मानिस संग भएको बल पनी व्यर्थ नै हुन्छ किन की त्यों मानिस तेसै नै डराउछ / एस्ता कंजूस मुर्ख र कायेर मान्छे ले यी चीज हरुको प्रयोग गर्न सक्दैनन/ येदी यी तिनै चीज हरु सुपात्र मानिस को साथ हुने भनी मानव जाती को कती भलो हुने थियो /  श्री ;-  तुल्सी राम पाण्डेय रान्ग्बास पचासे सिमिचौर ८ गुल्मी नेपाल /  

कोई टिप्पणी नहीं: