नमस्कार आज हाम्रो प्यारो नेपाल कुन इस्थिति मा पुगेको छ तपाई हरुलाई सम्पूर्ण जानकारी भएको कुरा नै हो / सबैले आफ्ना आफ्ना बिचार हरु सबैको अगाड़ी राखनु पनी आबस्यक छ / मेरो बिचार मा अहिले हाम्रो नेपाल यो इस्थिति मा पुग्नुको मुख्य कारण भस्टचार नै देखिएको छ एसलाइ हामी सबै मिलेर अन्त्य गर्न पनी सकिन्छ / जब सम्म हाम्रो नेपाल मा भस्टचारी को अन्त्य हुदैन तब सम्म हाम्रो नेपाल ले विकास को क्षेत्रमा अगाडी बढन कठिन छ / भस्टचारी अन्त्य गर्न को निम्ति संचार केंद्र र समाचार दाता हरुले सबै एकजुट भै आवाज उठाउनु आबस्यक छ ग़ाऊ र शहर मा बस्ने जनता हरुलाई जगाउनु पर्ने छ यिनी हरु लाइ कसरी जगाउन सकिन्छ भन्ने सम्बन्ध मा सम्पर्क गर्दै गर्नु होला जानकारी गराउने नै छौ / सम्पर्क ; तुल्सिराम पाण्डेय रान्ग्बास पचासे सिमिचौर ८ गुल्मी जिल्ला नेपाल email tulsirampandey48@gmail.com tulsirampandey48@yahoo.com
लोकप्रिय पोस्ट
-
tulsi ram pandey
-
कार्यक्रम पार्टिले सार्वजनीक रुपमा फहराएको आफ्नो लक्ष्यहरुको झण्डा हो । त्यसैको आधारमा आम जनतालाई सचेत, संगठित र परिचालित गर्ने काम गर्न...
-
पृथ्बी मा तिन चीज हरु व्यर्थ छन / एक कंजूस संग भएको धन व्यर्थ हुन्छ किन की त्यों पैसालाई उसले प्रयोग गर्दैना / दुई मुर्ख मानिस संग भएको बिध्...
-
परदेशमै भएपनि मैले आफनो गाउघर आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन । आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्...
-
हरियालीले भरिएको हाम्रो देश नेपाल सुन्दर संरक्षण गरेर राखनु पर्दछ गरौँ हामीले तर्खर डाँडा पाखा खोला नाला हाम्रै देशको ठुलो गौरब सबै ठाउला...
-
तुल्सीराम पाण्डे - दसैँ मैना कोखमा राखी मलाइ ठुलो माया दिनु भयो मलाइ सधै हास्न लगाएर आमा हजुरले आँशु पिनु भयो कतै बाट म ढिला आउदा पिढीम...
-
तुल्सीराम पाण्डे - रानी बन को जंगल मा पात र बजाई सिटि माया संग बिछोड भाको धेरै भयो अजै आएन चिठी बिहे मैले गर्छु भन्दा दिईन मलाइ एक सालको ...
-
नमस्कार आज हाम्रो प्यारो नेपाल कुन इस्थिति मा पुगेको छ तपाई हरुलाई सम्पूर्ण जानकारी भएको कुरा नै हो / सबैले आफ्ना आफ्ना बिचार हरु सबैको अगाड...
-
आगो भित्र देश जलेको कथा कस्लाई भन्नु आफै भित्र भित्रै बलेको कथा कस्लाई भन्नु यसै गरि माटोलाई दलदल बनाउँदै जाँदा पैतला भासिदै ढलेको कथा कस्ल...
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें