लोकप्रिय पोस्ट
-
tulsi ram pandey
-
कार्यक्रम पार्टिले सार्वजनीक रुपमा फहराएको आफ्नो लक्ष्यहरुको झण्डा हो । त्यसैको आधारमा आम जनतालाई सचेत, संगठित र परिचालित गर्ने काम गर्न...
-
पृथ्बी मा तिन चीज हरु व्यर्थ छन / एक कंजूस संग भएको धन व्यर्थ हुन्छ किन की त्यों पैसालाई उसले प्रयोग गर्दैना / दुई मुर्ख मानिस संग भएको बिध्...
-
परदेशमै भएपनि मैले आफनो गाउघर आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन । आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्...
-
हरियालीले भरिएको हाम्रो देश नेपाल सुन्दर संरक्षण गरेर राखनु पर्दछ गरौँ हामीले तर्खर डाँडा पाखा खोला नाला हाम्रै देशको ठुलो गौरब सबै ठाउला...
-
तुल्सीराम पाण्डे - दसैँ मैना कोखमा राखी मलाइ ठुलो माया दिनु भयो मलाइ सधै हास्न लगाएर आमा हजुरले आँशु पिनु भयो कतै बाट म ढिला आउदा पिढीम...
-
तुल्सीराम पाण्डे - रानी बन को जंगल मा पात र बजाई सिटि माया संग बिछोड भाको धेरै भयो अजै आएन चिठी बिहे मैले गर्छु भन्दा दिईन मलाइ एक सालको ...
-
नमस्कार आज हाम्रो प्यारो नेपाल कुन इस्थिति मा पुगेको छ तपाई हरुलाई सम्पूर्ण जानकारी भएको कुरा नै हो / सबैले आफ्ना आफ्ना बिचार हरु सबैको अगाड...
-
आगो भित्र देश जलेको कथा कस्लाई भन्नु आफै भित्र भित्रै बलेको कथा कस्लाई भन्नु यसै गरि माटोलाई दलदल बनाउँदै जाँदा पैतला भासिदै ढलेको कथा कस्ल...
शुक्रवार, 25 मार्च 2011
pabitra sambandh
जीवनको यो मोडमा आएर पनि म एउटा कथाको यी हरफहरू बारम्बार दोहोर्याई तेहर्याई प्रायः पढ्ने गर्दछु । एउटा परस्त्रीले परपुरुषसं“ग गर्ने प्रेम सधै अवैधानिक हुन्छ । यस्तै मान्यता र संस्कारबाट परिपोषित थिए“ म । त्यसैले यस्ता प्रेमका कथाहरूलाई जहिलेे पनि गैरकानुनी आ“खाले हर्ेर्थे अनि क्षणिक आवेगात्मक तिर्सना र मुर्ख्याइको संंज्ञा दिन्थे । यस्ता कथाहरू प्रचलित सामाजिक संंस्कार प्रति पनि कडा अव्यवहारिक प्रहार हो भन्ने ठान्दथ“े । तर होइन रहेछ , प्रेमको परिभाषा असीमित र अपरिमित रहेछ । प्रेम जहा“ पनि जसरी पनि फुल्न सक्दो रहेछ । तर त्यो पवित्र हुनर्ुपर्दछ भन्ने कुरालाई अहिले म मान्यता दिन थालेको छु । तिमीले दिएको प्रेम मेरो लागि एउटा शाश्वत र स्व्ाीकार्य थियो । तिमीले सत्यको पक्ष लिएका थियौ । संसार सारा मेरो विरुद्ध एक हु“दा तिमीले मेरो साथ दियौ । मेरो लागि बौद्धिक वकालत गर्यौ । तिमीले सत्यलाई विजयी बनायौ अनि मलाइ विजयी बनायौ । हो, यसरी विजारोपण गर्यौ तिमीले हाम्रो मायालाई । त्यो मायामा आदर्शता अनि सत्यको आकर्षा थियो । त्यसमा न त क्षणिक आनन्द थियो न त यौनतृप्तिको चाहाना । त्यो नदेखिएको अनि नछोइएको माया अति पवित्र थियो । यदि त्यो छोइएको र देखिएको भए अपवित्र र दुषित हुन सक्दथ्यो । त्यो माया सिप्पिभित्रको मोतीझै पवित्र र शुद्ध थियो । त्यहा“ न कुनै दाग थियो न कुनै क्लेश । मायामा नै सृष्टि हा“स्छ अनि सिर्जना फुल्छ । हो, त्रि्रो मायाले मलाई परिभाषित जीवन बा“च्न लालयित बनायो । मायाको त्यो राप यति रापिलो थियो, त्यसमा धेरै इष्र्या, डाहहरू ज्ालेर खरानी हुन सक्थे । त्यसैले त्यो राप म सधै तापिरहन चाहन्थ“े । तर भौतिकवादी जीवनले आर्दशवादी जीवनलाई बा“च्न दिदैन । त्यसैले व्यवहारले त्रि्रो र मेरो मायाबीच धेरै तगारो हाल्न आइदिन्छ तर म त्यसलाई अग्नि परीक्षाको अर्को रूप्ा मान्न पुग्दछु । यसै अग्निपरीक्ष्ँामा त्रि्रँे मायालाई सुरक्षित राख्न धेरै कोसिस गर्दछु । किनभने जीवनको मोडमा धेरै घटनाहरू घट्दछन् । तर सबैभन्दा महत्वपर्ूण्ा घटना त्रि्र्रँे र मेरो मायाको वीजारोपण भएकेा पवित्र घटना हो । म यसैमा बा“च्न चाहान्छु यसैमा हराउन चाहान्छु अनि यसैमा आफूलाई भुल्न चाहान्छु । किनभने मैले कहिले मायाको त्यो राप पाइन“ जुन मायामा उम“ग हुन्छ, उत्साह हुन्छ अनि जीवनप्रति सचेत भएर अघि बढ्ने सपनाहरू हृुन्छन् । म देख्छु त्रि्रँ आ“खाहरूमा मेरा सफलताका लागि अभीष्ट तैरिरहेको अनि म त्यसलाई पढेर बुझन खोज्दछु । मेरो अध्यारो मुखस“ग त्रि्रा भावहरू कुण्ठित हुन पुग्दछ्न् । अनि त्रि्रा दुखित भावहरू स“गै थाहा नै नपाई म पीडीत भइरहेको हुन्छ । सबै कुरा चाहेर हु“दैन अनि सबै नचाहेका नहुन पनि सक्दैनन् । त्यसैले यसलाई नै प्रेमको अर्को रूप मान्न सकिन्छ । म तिमीदेखि भागेर टाढा जान खोज्दछु । तर समय र परिस्थितिले हाम्रो प्रेमलाई यति नजिक बनायेा कि त्यो कहिलै टाढिन नै सक्दैन । शायद उचित मलजल र उचित वातावरणले यसलाई मौलाउ“दै लग्यो । त्यो झा“गिएर एउटा विशाल वृक्ष बन्न पुग्यो । जसको छहारी हामी सुस्ताउन थाल्या“ै । केही समय अगाडिदेखि एउटा सानो आत्मीयताको डोरीबाट शुरु भएकेा हाम्रो प्रेमले एउटा दह्रो झोलुङ्गे पुल बनाइसकेको छ । जहा“बाट हाम्रा अव्यtm भावहरू ओहोर दोहोर गर्दछन् अनि अप्रत्यक्ष रूप्ामा प्रतिक्रियाहरू व्यtm हुन पुग्दछन् । एउटा दह्रो प्रेमको लागि सुन्दर आत्मा हुन पर्दछ अनि स्वच्छ विचार पनि । जसमा प्रेमका सुन्दर फुलहरू म्ाुस्कुराउ“दै फुल्न सक्दछ । कहिलेकाही नचाह“दा नचाह“दै पनि हामी हाम्रो प्रेममा तीखा का“डा उमार्न पुग्दछँै । त्यसको घोचाइवाट म पिडीत हुन पुग्दछु । तर त्यस दुखद अनुभूतिलाई म हा“सी-ह“ासी स्वीकारिरहेको हुन्छु । शायद तिमी पनि मर्माहत बन्न पुग्छौ होला । अनि यसको सामाधानका लागि हामी सोच्न बाध्य हुन पुग्दछौ । प्रेममा मुटु दुख्नु स्व्भाविक हो । जसमा मिठास हुन्छ स्वर्गीय आनन्द हुन्छ । जसले प्रेमलाई माभmदछ अनि नौनी खर्याएझै खर्याउ“दछ । माझिएर, खारिएर निस्केको प्रेम विशुद्ध हुन्छ । त्यो आत्मीय प्रेम स्वीकार्य पनि हुन्छ । तिमी मजतिको भावुक नहुन पनि सक्छौ । तिमीले जीवनको सबैभन्दा ठुलो मान्यता व्यवहारलाई दिएका छौ । तर म व्यवहारस“ग सिद्धान्त खोजिरहेछु । म जीवनलाई कलात्मक रूपमा आर्दशताले सजाउन चाहान्छु । त्यो तिमीमा नहुन पनि सक्छ । कहिलेकाही अचेतन मन उड्न खोज्दछ, स्वतन्त्र भई अनि वहकिन थाल्दछ प्रेमको वासनास“गै । तर यो असान्दर्भिक हुन पुग्दछ हाम्रो जीवनको लागि । त्यसैले त म यसलाई बाध्न चाहान्छु र लगाम दिन चाहान्छु । यो आवश्यक पनि छ किनभने लगाम विनाको घोडाले कहिले पनि सफलता प्राप्त गर्न सक्दैन । अनि नबाधिएको हाम्रो माया पोखियो भने धेरै कुरो बगाउन सक्दछ । त्यसैले समाज व्यवहारबाट अछुत राखेर म हाम्रो माया बाध्न चाहान्छु । मस“ग प्रेमको भण्डार छ । किनभने म जीवनलाई पीडादायी बनाएर बा“च्न चाहान्न । मैले निस्वार्थ प्रेम खर्च गरिसकेको छु । तर तिमीप्रतिको मेरो प्रेममा अकै लगाव छ, अर्कै आकर्षा छ । प्रेमको अन्तिम रूप्ा मिलन लाई म मान्दिन“ । अमर प्रेम जहिले पनि मिलनमा बिलाउ“दछ । हाम्रो प्रेम नवयौवनाहरूले क्षणिक आनन्दमा रमाउने प्रेम होइन । हाम्रो प्रेम शाश्वत हो, सत्य हो अनि अमर हो । जुन प्रेम र्सर्ूयको किरण स“गै, फूलकेा वासना स“गै , क्षितिजको उषा स“गै हासिरहन्छ अनि बा“चिरहन्छ । यस्तै अभिव्यtmि पोखिएको थियो उनको कथामा । उनको कथा प्रकाशित हु“दा निकै हलचल भयो रे । अन्त्यमा यही कथाको कतिपय अंशले उनको श्रीमानस“ग पारपाचुके भएकेा कुरा हल्ला मार्फ मेरो कानमा परेको थियो । यो कथा प्रकाशित भएपछि उनका श्रीमानलाई अफिस सकिएपछिको खाजास“गै उसका साथीहरूले कथाको प्रसंग उठाइ "भाउजुको मनको मन्दिरमा अरू कोही छ जस्तो छ बिष्णुजी, साहित्यकारहरूको विश्वास हुदैन" भनेर शंका उपशंकाका बीउ मस्तिष्कमा छरिदिएका थिए रे † अनि त्यही बीउ झंगिएर बृक्ष बनेर ढल्यो रे † उनको भाग्यमा मैले यस्तै हल्ल्ाा सुनेको थिए । एकदिन हामी सबै साहित्यिक भेलामा रमाउन पुगेका थिया“ै । त्यो दिन घरजान ढिला भएको थियो । उनको श्रीमान धेरै समयसम्म ताला लगाएको ढोका रु“गेर बसे रे । यसै निहू“मा गूढ कुरा अर्कै पोखियो रे उसमाथि । झगडाको बीउ चर्कदै गयो । उनले भनिन रे कथाकारले जे पनि लेख्न सक्छ । त्यो वास्तविक नै हुन्छ भन्ने छैन । कतिपय काल्पनिकतामा फूलबुट्टां पारेर लेखिन्छ । सबै कथा आफनै परिवेशमा मात्र हु“दैन । तर जति नै सत्य ओकेले पनि उनका श्रीमान मान्न तयार भएनन् रे † उनी आफनो स्वतन्त्र लेखकीयतामा अरूको हस्तक्षेप मन नपराउने स्वभिमानी महिला थिइन् । त्यसैले उनीहरूको सहचर्या धेरै दिनसम्म टिक्न सकेन । अनि एकदिन पारपाचुकेमा गएर टुङ्गियो उनीहरूको कलह । साहित्यिक गतिविधिमा भाग लिने क्रममा धेरै समय हामीस“गै हुने गथ्यौ । मलाई थाहा थिएन उनको कथामा कतिको यथार्थ थियो वा थिएन भनेर । तर कतिपय ठाउ“मा सत्यको पक्ष लिने क्रममा म उनलाई साथ दिने गर्दथे । यो क्षेत्रमार् इष्या, डाह र खुट्टा तान्ने प्रवृति भएको हुनाले म सधै उनको निश्चल र शुद्ध व्यवहारको पक्ष लिने गर्दथे । जीवनलाई सिर्जनात्मक र कलात्मक बनाएर सजाउने क्रममा विभिन्न व्यक्तिहरूस“ग सर्म्पर्कमा रहनुपर्ने हुन्छ । त्यसक्रममा कोही पनि कसैको व्यक्तित्वस“ग प्रभावित हुन सक्दछ अनि त्यसको सुगन्ध सिर्जनामा फैलिएको पनि हुन सक्दछ । तर यहा“को समाजको संकर्ीण्ाताले त्यो सुगन्धलाई दर्ुगन्धित बनाई फैलाउने प्रयास गर्दछ । त्यसमा अद्वितीय प्रतिभाहरू मुनामा नै ओइलाउन सक्दछन् । हाम्रो समाजले त्यति धेरै पाचनशtmि पैदा गरिसकेको छैन जसले एउटा विवाहिता महिलाले कसैमाथि प्रेम गरेको कुरालाई सजिलै पचाउन सकोस् । यहा“ पुरुषहरूले जे पनि गर्न सक्छन अनि जे पनि लेख्न छुटछ । उसले खुुला रूपमा कसैलाई प्रेमको उजगार गर्न सक्छ अनि दुइटी र तीनवटीको पतिपरमेश्वर बनेर मर्दको उपाधि जित्न सक्छ । तर एउटी महिलाले स्वतन्त्र रूपले लेखेर काल्पनिकतालाई अ“गालो मार्न पनि सक्दिन । उनको श्रीमानले मसं“गको उसको सम्वन्धलाई शंकास्पद रूपमा हेरेको कुरा चर्चा मार्फ मैले पनि सुनेको थिए“ । मैले पनि मेरो एउटा कथामा उनको कथामा पोखिएको भाव जस्तै पोखेको थिए“ । तर म पुरुष थिए“ त्यसैले कसैले मेरो प्रतिकार गर्न सक्दैनथ्यो । तर उनले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने क्रममा ठूलो सजायको भागीदार हुनुपर्यो । यो समाजको दोष थियो अनि उनको श्रीमानको प्रवृति र विचारको यसमा मैले गर्न सक्ने हर्ुमत केही थिएन सबैले आ-आफ्नो भागको पीडा आफैले बोक्नु पर्दछ । त्यो अरुले बोकिदिएर हुन्न रहेछ । हुने भए म उनको सम्पर्ूण्ा पीडा बोकेर उनलाई सुखै सुख मात्र दिन चाहान्थे । तर यो सम्भव थिएन । त्यसपछि उनको र मेरो समिप्य टुङगिएको थियो । किनभने शंकाका बीउहरू असरल्ल छरिएका थिए हाम्रा वरिपरि । त्यसैले यसको निवारण गर्न मैल धेरै कोसिस गरे तर सब र्व्यर्थ भए । उनको जिन्दगीमा यति ठूलो बज्र पर्न गयो जुन म मूकदर्शक भएर हेरिरहन बाध्य भए“ । आफ्नो प्रिय बस्तु, मुटुको टुक्रँलेे एक्लोपनमा दुखी जिन्दगी काट्नु पर्दा मलाई पनि मुटु नदुखेको होइन । यसै दुखाइले एकदिन मलाई उनी भए ठाउ“मा पुर्यायो । मैले विकल्पको खोजी गर्दै प्रश्नको मियो तर्ेसाएको थिए“ उनको अगाडि -"तपाईको जीवनप्रति मलाई सहानुभूति छ । यो सबको कारक म नै हु कि -" उनले मेरो प्रश्नको मियोमा विचारहरू पोख्तै भनिन् -"मेरा सिद्धान्तहरू बन्धक छन् । त्यसैले मैले आफूलाई स्वतन्त्र राख्न चाहेको हो । यसमा तपाईको कुनै दोष छैन । यो मेरो भाग्यको दोष हो । अनि यथार्थको प्रतिबिम्ब पनि । तपाई र मेरो पवित्र सम्बन्धलाई नकारात्मकरूपले मात्र हेरिएन मेरो सिर्जनशीलतालाई नै ठूलो चुनौति भएको हुनाले जिन्दगीलाई सम्झौता गर्ने क्रममा मैले यो निर्ण्र्ाालिनुपर्यो । हाम्रो पवित्र सम्बन्धलाई नै मैले जीवनको मूल उद्देश्य लिएर बा“च्ने प्रण गरेकी छु । उनले हाम्रो सम्बन्धप्रति नै उर्त्र्सग जाहेर गरेकी थिइन् । मलाई धेरै वर्षम्म उनको लागि केही गर्न सकिन भनेर पश्चाताप भइरह्यो । समयको वहाबसग उनको मेरो सम्बन्ध टाढिदै गयो । अतीतको कुहिरोले हाम्रो सम्बन्धलाई धमिलो बनाउ“दै लग्यो । आज जीवनले साठ्ठीऔ खुड्किलो पार गरिसकेको छ । अहिले पनि म मेरो जीवनको पानामा कोरिएका यी सुनौला कथाहरू पढ्ने गर्दछु । अब त मात्र जीवनका महत्वपर्ूण्ा क्षणमा बिताएका अमूल्य सम्झनाका तीता मीठा अनुभूतिहरू मात्र बाकी छन् । tulsi ram pandey
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
1 टिप्पणी:
tapai ko lekh r sochai ko ma garv gardachhu
एक टिप्पणी भेजें